Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय संगम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ ।

सवारी–साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै पीडित पक्षले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ ।

मंगलबार अपराह्न १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं यात्री बाटामा अलपत्र परेका छन् ।

ठक्कर दिने सवारी–साधनको पहिचान गर्ने र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस