सिन्धुलीको क्यानेश्वरमा मंगलबार आयोजित स्वच्छता तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले सरकार मधेसी नेताको भनाइका पछाडि नभई मधेसी जनताको पक्षमा लागेको बताए ।
उनले देशमा सबै तहको निर्वाचन अनिवार्य भएकाले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारी गरिरहेको बताए ।
देश निर्वाचनको दिशातर्फ उन्मुख भएकाले कसैले पनि निर्वाचनलाई रोक्न नसक्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्