रफत सन्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षात्कारमा नेता खड्काले फागुन १५ गतेभित्रै निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकै सरकारलाई नैतिक दबाब पर्ने बताए ।
‘जेठमा निर्वाचन नहुने भए वर्तमान प्रधानमन्त्री प्रचण्डजीलाई पनि दिन काट्न अप्ठ्यारो पर्छ, के गरेर बस्ने बालुवाटारमा ?’–उनले भने ।
उनले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत बताए ।





प्रतिक्रिया दिनुहोस्