Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


यथास्थितिमा हुने चुनावमा सहभागी हुँदैनौं : गच्छदार


0
Shares

शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार हावाको भरमा चुनावको हतारमा लागेको आरोप लगाए ।

यथास्थितिमा हुने निर्वाचनमा आफूहरु सहभागी नहुने उनको भनाइ थियो ।