Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन अभियान थाल्नोस्’


0
Shares

पार्टीका शीर्ष नेताहरुले शुक्रबार राजधानीमा अधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन गाउँ–गाउँमा गएर अभियान थाल्न कलाकारहरुलाई सुझाव दिए ।

झन्डै एक हजार प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।