Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चाँडै स्थानीय तहको निर्वाचन हुन्छ: मन्त्री शर्मा


0
Shares

पाँचथरको फिदिममा पत्रकारहरुसँग मन्त्री शर्माले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन हुने बताए ।

चुनावका लागि निर्वाचन आयोगसमेत तयारीमा जुटिसकेकाले चाँडै निर्वाचन मिति घोषणा हुने उनले बताए ।

निर्वाचनसँगै संविधान कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ ।

कावेली कोरिडोर क्षेत्रको निरीक्षणमा पुगेका मन्त्री शर्माले मन्त्रालयबाट संचालन गरिएको उज्यालो नेपाल अभियानलाई सघाउन सबैसँग आह्वान गरे ।