Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पहाडमा ५ र मधेसमा ३ प्रदेश बनाएर विवाद टुंग्याऔंः अध्यक्ष गच्छदार


0
Shares

सप्तरीको राजविराजमा आज गरिएको पत्रकार सम्मेलनमा उनले पहाडमा ५ र मधेशमा ३ प्रदेश बनाएर सिमांकनको विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक समस्या समाधान गर्न प्रमुख तीन दलले नै पहल गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष गच्छदारले एक मधेस एक प्रदेशको पक्षमा भने आफू नरहेको स्पष्ट पारे ।