आज ईमेज च्यानलसँग कुरा गर्दै मन्त्री थानीले मन्त्रालयको नाम गरिबी निवारण राखेर गरिबी निवारणका कामहरु भने अन्यत्रबाट हुने गरेको गुनासो गरे ।
उनले प्रधानमन्त्रीले यसलाई नसच्याए गरीबी निवारणको नाममा केही कर्मचारीले मात्रै लाभ लिने दाबी पनि गरे ।
राजनीतिक नेतृत्वमा इच्छाशक्तिको अभावले गरिवी निवारणको काम प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
मन्त्री थानीले गरिबी निवारण कोष, गरीबसँग विश्वेश्वर, युवा स्वरोजगार कोष गरिवी निवारण मन्त्रालय अन्र्तगत हुनुपर्ने माग गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्