२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कसैले जिद्दी गर्दै संविधान संशोधन गर्न सकिँदैन : शशांक


0
Shares

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले जेठ १० गतेभित्र कुनैपनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।

कांग्रेस स्थानीय निकायको निर्वाचन गरेरमात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले ‘अब निर्वाचनमा होमिने बेला आइसकेको छ’–भने ।

हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनु हुँदैन भन्ने पक्षमा कांग्रेस रहेको भन्दै कोइरालाले कसैले जिद्दी गर्दैमा संविधान संशोधन गर्न नसकिने प्रस्ट पारे ।