Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १३ सय ४९औं नम्बरमा


0
Shares

काठमाडौं, फागुन २२ । नेपाली उद्यमी विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा फेरि परेका छन् ।

एक वर्षको अवधिमा चौधरीको सम्पत्ति २० करोड डलरले बढेको छ ।

सन् २०१९ को विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्दै ‘फोर्ब्स’ म्यागेजिनले चौधरी अर्बपतिको १३ सय ४९औं नम्बरमा परेको जनाएको छ ।