२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फागुन ९ र १० गते अन्तर्राष्ट्रिय भातृभाषा दिवस मनाइने


0
Shares

आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन लागेको जनाएको हो ।

राष्ट्रिय तथा मातृभाषाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले फागुन ९ र १० गते विभिन्न कार्यक्रम गरी भाषा दिवस मनाउन लागिएको आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोगले कतिपय राष्ट्रिय भाषाहरु अहिले लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको जगेर्ना गर्न सबैको साथ र सहयोग आवश्यक छ भने ।