
सोमबार राति दुईओटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरव इँटाभट्टाका सन्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताए ।
उनले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईओटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्