
बुधबार चितवनको एक कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले कुनै द्विविधा नराखी निर्वाचनमा लागेर पार्टीलाई जिताउन निर्देशन दिए ।
कांग्रेस बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने भन्दै उनले कांग्रेसलाई जिताउन निर्वाचनमा होमिन नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
निर्वाचनको मितिसम्म सबै दलहरु सहमतिमा आएर निर्वाचन सम्पन्न हुने महामन्त्री कोइरालाको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्