 
	    फाइल फोटो
उनले निर्वाचनको मिति घोषणा भएपनि आवश्यक तयारी नगरी सरकारले अल्मल्याउन खोजिरहेको पनि बताए ।
प्रेस चौतारी पूर्वक्षेत्रीय कमिटीले विहीबार झापाको बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले संविधान संशोधनबिना निर्वाचन गर्न नसकिने अडान राखेर सरकारले हुतिहारा व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाए ।
संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाले अब अवरोध गर्न नहुने भन्दै उनले सबै कुराको फैसला निर्वाचनबाट हुने बताए ।
उनले सरकारले संविधानविरोधी संशोधन प्रस्ताव अघि सारेको भन्दै कुनै हालतमा पास हुन नदिने जिकिर गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्