२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


समाचार संकलनकै क्रममा ईराकमा मारिइन महिला पत्रकार


0
Shares

इराकको मोसुल शहरमा भएको बम बिस्फोटमा उनी मारिएकी हुन् । इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दीको मोसुल शहर सडक किनारामा समाचार संकलनकै क्रममा भएको बम बिस्फोटमा मारिइएकी हुन् ।

उनीसँगै रहेका क्यामरा पर्सन भने घाइते भएका छन् । आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी थिइन् ।

मोसुल शहर आईएसको कब्जाबाट छुटाउन इराकी सेनाले सैन्य कार्वाही गर्दै आएको छ ।(एजेन्सी)