
सन्त नेताको रुपमा चिनिने भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनले झन्डै २० वर्ष कांग्रेसको सभापति बनेर पार्टी नेतृत्व गरेका थिए ।
२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा उनी संलग्न थिए ।
भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्