मानवअधिकार परिषद्को कार्यक्रममा सहभागी भएर स्वीट्जरल्यान्डबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री महतले मन्त्रिपरिषदमा आफूले प्रस्तावित राजदूतका विषयमा आएका टीका–टिप्पणी जानकारी गराएको बताए ।
उनले स्वीट्जरल्यान्डमा रहँदा आफूले नेपालको मानवअधिकार, शान्ति–प्रक्रियालगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोसमेत वताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्