Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ईमेजकर्मी पन्त सम्मानित


0
Shares

बुधबार महेन्द्रनगरमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ समापन समारोहमा पन्तलाई सम्मान गरिएको हो ।

निश्पक्ष ढंगले समाचार प्रकासन/प्रसारण गरेको भन्दै राष्ट्रियगानका सर्जक ब्याकुल माइलाले सम्मान प्रदान गरेका हुन् ।

सोही अवसरमा पत्रकारद्वय मोहन विष्ट र रानी विवशलाई पनि सम्मान गरिएको थियो ।