Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नेवार महिला पत्रकारहरुको सम्मेलन सम्पन्न


0
Shares

सम्मेलनमा विभाग प्रमुख मीरा राजभण्डारी अमात्यले सन्चार क्षेत्रमा महिला विषयक कार्यपत्र प्रस्तुत् गरेकी थिइन् भने पूर्णिमा शाक्यले एचआइभी/एड्स न्यूनीकरणमा सन्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत् गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा वरिष्ठ पत्रकार रमा कर्णजित, प्रथम महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलगायत सन्चारकर्मीहरु सरस्वती कर्माचार्य, सर्मिला गुरुङ, रचना श्रेष्ठलगायतलाई सम्मान पनि गरिएको थियो ।