Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


राज्यमन्त्री तामाङबाट पद तथा गोपनीयताको शपथ


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री तामाङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा राज्यमन्त्री नियुक्त भएका हुन् ।

समारोहमा मन्त्रीहरु, नेपाल सरकारका सचिवलगायतको सहभागिता रहेको थियो । (रासस)