Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘बागमती पदयात्रा’मा सयौं सहभागी, शिर्ष नेताहरु पनि सफाइ अभियानमा


0
Shares

२०७० साल जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गरिएको हो ।

१५ वटा मूख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम गरिएको छ भने त्यहाँ प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

बागमती सरसफाई अभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुने कार्यक्रम तय भएको थियो ।

bagmmm