Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


झ्यालबाट खसेर युवतीको मृत्यु


0
Shares

घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्नेक्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले बताए ।

झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएकामा उपचारकैक्रममा शनिबार मृत्यु भएको उनले जानकारी दिए । रासस