Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


द्वन्द्वपीडितद्वारा सत्यनिरुपण आयोगमा धर्ना, पदाधिकारीलाई राजीनामा दिन दबाब


0
Shares

आफूहरुका माग पूरा गर्न माग राख्दै द्वन्द्वपीडितहरुले आयोगमा झन्डै दुई घन्टा धर्ना दिएका हुन् ।

आयोगमा परेका उजुरीको सुनुवाइ नभएको भन्दै उनीहरुले आयोगअगाडि धर्ना दिएका हुन् ।

पीडितका लागि गठन भएको आयोगले पीडितकै समस्या समाधान गर्न नसकेको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

द्वन्द्वपीडितहरुले आयोगका सम्पूर्ण पदाधिकारीहरुलाई राजीनामा दिन दबाब दिएका छन् ।

आयोगमा हालसम्म ६९ हजार उजुरी परेका छन् ।