Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रधानमन्त्रीसँग श्रीलंकाली सेनापतिको शिष्टाचार भेट


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ६० वर्षदेखि दुई देशबीच सम्बन्ध, सशस्त्र आन्दोलन, शान्ति–प्रक्रियालगायतका विषयमा छलफल भएको जनाएको छ ।

भेटमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धभूमि भएकाले श्रीलंकाली जनताको नेपालप्रति आकर्षण रहेको बताएको जनाइएको छ ।