२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


हुम्लाबासीले राजपत्र जलाए


0
Shares

स्थानीय निकाय पुनःसंरचना आयोगको निर्देशनअनुसार स्थानीय प्राविधिक समितिले सर्वपक्षीयरुपमा सात गाउँपालिका र ४५ वडा तय गरेको भएपनि सरकारद्वारा प्रकाशित राजपत्रमा भूगोल र क्षेत्र नमिलेको भन्दै उनीहरुले राजपत्रको सूचना जलाएको बताएका छन् ।

ठेहे गाविसका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा दुई घन्टा धर्नासमेत दिएका थिए ।