Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘बालकृष्ण ढुंगेलले ज्यान मार्ने धम्की दिए’


0
Shares

शुक्रबार वीर अस्पतालमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले अदालतको आदेश तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन् ।

अधिकारीले अदालत र सरकारले आफूलाई न्याय नदिएको गुनासो गर्दै अन्तिममा न्याय पाउने विश्वास व्यक्त गरिन् ।

यस्तै, श्रेष्ठले अदालतबाट दोषी ठहर्‍याएका बालकृष्ण ढुंगेलले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएको दाबी गर्दै सरकारसँग सुरक्षासमेत माग गरिन् ।