शुक्रबार दिउँसो घरबाट घाँस काट्न जंगल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए ।
घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा शनिबार बिहान जंगलको पहरामा उनलाई मृत अवस्थामा फेलापारेका थिए ।
उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्