शनिबार रफत सन्चार क्लब भक्तपुरमा गरिएको साक्षात्कारमा उनले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए ।
नेपालमा दलहरुको कमजोरीले गर्दा राष्ट्रियता कमजोर बनेको उनको भनाइ थियो ।
सबै राजनीतिक दलहरुले राष्ट्रियताका विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा एकीकरणदेखि नै वैदेशिक हस्तक्षेप भएपनि अहिले भने राष्ट्रियता इतिहासमै कमजोर बनेको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्