Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


छोरालाई कुटपिट गरी घाइते बनाएका शिक्षकलाई कडा कारबाहीको माग


0
Shares

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जोनिसका बाबु मोहन राईले छोरालाई कुटपिट गरी घाइते बनाएका शिक्षकलाई कडा कारबाहीको माग राखेका हुन् ।

कक्षा–३ मा अध्ययनरत् जोनिस गत फागुन १५ गते शिक्षक दावा मोक्तानको कुटपिटबाट घाइते भएका हुन् ।

विद्यालय प्रशासनबाट न्याय नपाएको भन्दै जोनिसका परिवारले अदालत जानेसमेत जनाएका छन् ।