राप्रपाले ‘धर्मनिरपेक्ष राष्ट्र’को व्यवस्था हटाएर ‘हिन्दूराष्ट्र’ कायम गर्नुपर्ने भन्दै आइतबार व्यवस्थापिका–संसद संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो ।
राप्रपाका ६ जना सांसदले दर्ता गराएको संशोधनमा संविधानको धारा–४ को उपधारा–१ मा रहेको धर्मनिरपेक्ष भन्ने व्यवस्थाको साटो ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र’ भन्ने वाक्यांश राख्न प्रस्ताव गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्