६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


डेढ वर्षमा एउटा चुलो बिक्री !


0
Shares

नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्नलाग्दा एउटामात्रै बिक्री हुन सकेको छ ।

ट्रेडिङका महाप्रवन्धक लवराज जोशीले महँगो भएकाले विक्री नभएको बताए । –कान्तिपुर दैनिकबाट