Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित


0
Shares

उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।

साथै, डब्लु डब्लु डब्लु डट एडुसञ्जाल डटकम, एजुकेशनसंसार डटकम, एजुकेशनखबर डटकम र नेपाल टेलिकमको वेभसाइटमार्फत पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस