रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा अध्यक्ष महतोले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको भन्दै संशोधनबिना आफूहरुले निर्वाचन हुन नदिने बताए ।
उनले ठूला भनिएका दलहरुले नै पूर्वसहमति पालना नगरेको आरोप लगाए ।
मधेसी मोर्चाको पहिलो एजेन्डा नै संविधान संशोधन भएकाले यसलाई थाती राखेर निर्वाचन जानु मधेसी जनतालाई धोका दिनु भएको उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्