Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नयाँ बसपार्कस्थित बुकसपमा भीषण आगोलागी, करिब ३० लाखको क्षति (भिडियो)


0
Shares

आगोलागीका कारण पसलका अधिकांश पुस्तक र अरु सामग्री जलेर नस्ट भएका छन् ।

आगोले सँगैको ट्राभल एजेन्सीको कार्यालयमासमेत क्षति पुर्‍याएको छ । नेपाली सेना, प्रहरीको दमकल र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगोलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

इन्भर्टर सर्ट भइ आगलागी भएको जनाइएको छ । त्यस क्षेत्रमा शुक्रबार (हिजो)देखि नियमित विद्युत् आपूर्ति भइरहेको थिएन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्