२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जापानमा विद्यार्थी बसेको रिसोर्टमा हिमपहिरो, धेरै विद्यार्थी बेपत्ता


0
Shares

घटनामा दर्जनौं घाइते भएका छन् । टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापानी समाचार संस्था क्यूटोले जनाएको छ ।

रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा परेका हुन् ।(एजेन्सी)