Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सिमांकनको मुद्दा नसुल्झाएसम्म निर्वाचन हुन सक्दैन्: अध्यक्ष ठाकुर


0
Shares

राजविराजमा गरिएको पत्रकार सम्मेलनमा उनले जनसंख्याको आधारमा हरेक तहमा प्रतिनिधित्व र सिमांकनको मुद्दा नसुल्झाएसम्म निर्वाचनमा जान नसक्ने बताएका हुन् ।

सरकारले जबरजस्ती नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर चुनाव गराउन खोजे कुनै पनि हालतमा सफल नहुने अध्यक्ष ठाकुरको भनाइ थियो ।

Skip This