पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि विराटनगर पुगेका गृहमन्त्री निधिले सञ्चारकर्मीहरुसँग स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न हुने जानकारी पनि दिए ।
उनले मधेसी मोर्चाको सहभागितामै सरकारले स्थानीय तहको चुनाव गराउने पनि बताए ।
सरकारले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन आवश्यक वातावरणको तयारी गरिरहेको पनि उनले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्