कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गरेका थिए ।
त्यसक्रममा राष्ट्रपति विद्या भण्डारीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, संवैधानिक निकायका प्रमुखहरु, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्