सोमबार दिउँसो रुपातालमा पौडी खेल्नेक्रममा रुपा गाउँपालिका वडा नम्बर–६ का २६ वर्षीय अंकित लामाको तालमा डुबेर मृत्यु भएको कास्की प्रहरीले जानाएको छ ।
पौडी खेल्नेक्रममा तालभित्र डुबेपछि उनका साथीले प्रहरीलाई खबर गराएका थिए ।
घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्