Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सप्तरीमा मधेसी मोर्चाद्वारा निर्बाचन आयोगमा घेराउ


0
Shares

मोर्चाका कार्यकर्ताले राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् । मोर्चाको घेराउले जिल्ला निर्वाचन कार्यालयको काम प्रभावित भएको छ ।

Skip This