Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेस मधेस समस्या टुंग्याएरमात्रै चुनावमा जानुपर्छ भन्ने पक्षमा : पौडेल


0
Shares

मंगलबार खोटाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले नेपाली कांग्रेस मधेसको समस्यालाई टुंगोमा पुर्‍याएरमात्रै चुनावमा जानुपर्छ भन्ने पक्षमा रहेको बताए ।

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका पौडेलले चुनावलाई व्यवस्थित तरिकाले सबैको सहभागितामा सम्पन्न गरिने पनि बताए ।