नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवसको अवसरमा ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार—२०७३’बाट बुधबार कसजूलाई पुरस्कृत गरिएको हो ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र सूचना आयोगका आयुक्त किरण पोखरेलले उनलाई ५० हजार रुपैयाँ राशीसहित सम्मान गरेका हुन् ।
सूचनाको हकको क्षेत्रमा कोसेढुंगा सावित हुने गरी नीति–निर्माणमा योगदान दिएको भन्दै कसजूलाई पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्