Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जनतालाई विश्वास दिलाउनेगरी सरकारले काम गरेन : खनाल


0
Shares

बिहीबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसँग उनले अहिलेको सरकारले चुनाव गराउनेमा जनतामा आशंका कायम रहेको उल्लेख गरे । उनले चुनाव नभए मुलुक ठूलो संकटतर्फ धकेलिने दाबी पनि गरे ।

मधेसलाई संविधानले सम्बोधन गरेको दाबी गर्दै उनले हरेक मधेसी जनताका लागि संविधानमा व्यवस्था रहेको बताए ।

Skip This