Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


म्यादी प्रहरीः रुपन्देहीमा तीन हजार बढीले फारम भरे


0
Shares

ठूलो संख्यामा युवाहरुले म्यादी प्रहरीमा भर्ना हुन आवेदन फारम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसोसम्म तीन हजारभन्दा बढीले आवेदन फारम भरिसकेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।