Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


दाङमा महिला नेत्रीहरुको माग–‘महिलालाई प्रमुख पदमा पनि उम्मेदवार बनाइयोस्’


0
Shares

बिहीबार राजनीतिक दलका अगुवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा महिला नेत्रीहरुले स्थानीय चुनावमा प्रमुख पदमा पनि महिलालाई उम्मेदवार बनाउन माग गरेका हुन् ।

वडामा सदस्यमा र गाउँ तथा नगरपालिकामा उपाध्यक्ष र उपमेयरमामात्र सीमित गर्ने प्रयास आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ थियो ।

कम्तीमा ५० प्रतिशत प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

Skip This