सदरमुकामबाट बालुवा लिन काबेली नदीतर्फ जाँदै गरेको मे १ त ४७५७ नंबरको ट्याक्टर मेची राजमार्गअन्तर्गत हेलिप्याड नजिकैको घुम्तिमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार नाङ्खोल्याङका अर्जुन खिम्दिङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते खिम्दिङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने चालक विशाल राई फरार छन् ।










प्रतिक्रिया दिनुहोस्