मृत्यु हुनेमा गोरखा घर भइ हाल छुम्रुङमा बस्दै आएका १४ वर्षका बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
एक सातायता पोखरा आसपास क्षेत्रको मौसममा खराबी आएको छ । पोखरामा शनिबार पनि भीषण असिना–पानी परेको छ ।
असिनाले कास्की जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको तरकारीखेतीमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
कमजोर भिजिविलिटीका कारण पोखरामा नियमित हवाई उडानसमेत हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्