राष्ट्रिय सुरक्षा परिषद्को १६औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको एक कार्यक्रममका प्रधानमन्त्री दाहालले नेपाललाई सुरक्षित बनाउनुपर्ने बताएका हुन् ।
उनले नेपाली सेनाको स्तरवृद्धिका लागि नयाँ योजना ल्याएर सुरक्षा व्यवस्थालाई सुदृढ बनाइने बताए ।
राष्ट्रिय सुरक्षा कायम गर्दै नेपाली सेनाको परिचालन गर्न सिफारिस गर्ने उद्देश्यसहित सुरक्षा परिषद् गठन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्