Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


म्यादी प्रहरी छनोटका क्रममा झडप, तीनजना प्रहरी घाइते


0
Shares

छनोट प्रक्रियामा अनियमितता भएको भन्दै युवाहरु विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसपछि भएको झडमा युवाहरुको ढुङ्गा प्रहारबाट तीन प्रहरी घाइते भएका हुन् ।

डडेल्धुरामा ४ सय १३ जना म्यादी प्रहरीको माग भएपनि १ हजार ३ सय ८३ जनाले आबेदन दिएका छन् ।