Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भारतीय जल सेनाको टोलीले सगरमाथा आरोहण गर्ने


0
Shares

नेपालस्थित भारतीय राजदुतावासमा सोमबार पत्रकार सम्मेलन गरी भारतीय जल सेनाको टोलीले विश्वको सबै भन्दा अग्लो सगरमाथा हिमालको आरोहण गर्ने जानकारी दिइएको हो ।

हिमाल आरोहण गर्न भारतीय जलसेनाको २४ जनाको टोली नेपाल आएको छ ।

सागरदेखि सगरमाथासम्म भन्ने नारासहित टोलीले हिमाल आरोहण गर्न लागेको हो । टोली मंगलबार सगरमाथा आधार शिविरतर्फ जाने छ ।